जीबी राईको पासपोर्ट रद्द गर्न मिलेन : राहदानी विभाग
काठमाडौं । सहकारीका बचतकर्ताको रकम ठगेर फरार गितेन्द्रबाबु (जीबी) राईको राहदानी रद्द नहुने भएको छ। काठमाडौँको स्वर्णलक्ष्मी, पोखराको सूर्यदर्शन, रुपन्देहीको सुप्रिमलगायतका सहकारीका बचतकर्ताको रकम हिनामिना गरी फरार भएका ग्यालेक्सी टेलिभिजनका सञ्चालक राई मलेसियामा रहेको प्रहरीको अनुमान छ। तर, राहदानी विभागले भने अहिलेकै अवस्थामा जीबीको पासपोर्ट रद्द गर्न नमिल्ने जनाएको हो । प्रहरीले जीबी मलेसियामा रहेको आशंका गरेको छ । त्यहाँबाट…
सम्पत्ती न्यूज
११ जेष्ठ २०८१, शुक्रबार