मन्त्रिपरिषद्का १६ निर्णय
काठमाडौँ । सरकारले उच्चस्तरीय तलब सुविधा आयोग गठन गर्ने निर्णय गरेका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वमुख्यसचिव लीलामणि पौडयालको संयोजकत्वमा उक्त आयोग गठन गर्ने निर्णय गरेको छ । ‘देशको आर्थिक अवस्था र खर्च वहन गर्न सक्ने क्षमता समेतका आधारमा राष्ट्रसेवक कर्मचारी र श्रमिकहरुको न्यूनतम तलब, भत्ता, पारिश्रमिक एवं सुविधा पुनरवलोकन गर्न आवश्यक अध्ययन गरी नेपाल सरकारलाई सिफारिस गर्न’ आयोग…
सम्पत्ती न्यूज
७ भाद्र २०७९, मंगलवार