पर्यटन बिभागको महानिर्देशकमा रुद्रसिंह तामाङ
काठमाडौ ।सरकारले पर्यटन विभागको महानिर्देशकमा कुशल प्रशाशक रुद्रसिंह तामाङलाई नियुक्त गरेको छ।संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले सह सचिब तामाङलाई विभागमा महानिर्देशकको जिम्मेवारी सम्हाल्ने निर्णय सहित नियुक्ति दिएकाे छ । हाल उहाँ मन्त्रालयको सहसचिव तथा प्रवत्ताको भूमिकामा कुसलतापुर्बक कार्य गर्दै आइरहनु भएको थियो। उहाँले यसअघि नुवाकोट र धादिङ जिल्लाको एलडिओको रुपमा निष्ठापुर्वक जिम्मेवारी सम्पन्न गरिसकेको मात्र हैन जहाँ समस्या समाधान…
सम्पत्ती न्यूज
८ श्रावण २०७७, बिहीबार