विद्युत कटौती नै बक्यौता असुलीको अन्तिम उपाय: कुलमान घिसिङ
काठमाडौं : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत महसुल असुल गर्ने अन्तिम उपायको रुपमा उद्योगका विद्युत कटौती गरेको बताएका छन् । पटक–पटकको ताकेतामा पनि छुट महसुल तिर्न नआएपछि प्राधिकरणले बाध्य भएर लाइन काट्न सुरु गरेको उनको टिप्पणी छ। ‘विद्युत् प्राधिकरण एउटा जिम्मेवार निकाय भएकोले यो विवादलाई कसरी सहज रूपमा समाधान गर्न सकिन्छ भनेर धेरै प्रयास गरेका छौं,’ उनले…
सम्पत्ती न्यूज
१३ पुष २०८०, शुक्रबार