नेपाल प्रहरीका ३७ डीएसपी एसपीमा बढुवा सिफारिस (सूचीसहित)
काठमाडौं । नेपाल प्रहरीका जनपद प्रहरी समूहतर्फका ३७ जना प्रहरी नायव उपरीक्षक(डीएसपी) हरूलाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवाको लागि सिफारिस गरिएको छ । सिफारिस सूचीको पहिलो नम्बरमा कुलदीप चन्द छन् । दोस्रोमा सुमित खड्का छन् भने तेस्रोमा ठाकुर प्रसाद पोखरेल छन्। ३७ जना डीएसपी एसपीमा बढुवा सिफारिस हुँदा एक जना पनि महिला परेका छैनन् ।
सम्पत्ती न्यूज
१२ माघ २०८१, शनिबार