आज देखी पेसि तारीख स्वचालित प्रणालीमा
काठमाडौँ ।सर्वोच्च अदालतले स्वचालित पेसी प्रणाली आज देखी लागू गर्ने थालेको छ । गोला प्रणाली प्रतिस्थापनका लागि स्वचालित प्रणाली लागू गर्न लागिएको हो । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायका उपभोक्तालाई छिटो र सहजरुपमा न्याय दिने उद्देश्य आज (सोमबार)देखि पेशी तारिखका लागि स्वचालित (अटोमेसन) प्रणाली लागू गर्ने बताएका छन् । ‘पहिला सर्वोच्च अदालतमा परीक्षणका रुपमा मुद्दाको पेशी तारिख अटोमेसन प्रणालीबाट सुरु…
सम्पत्ती न्यूज
११ भाद्र २०८०, सोमबार