स्केफ नेपालको पुल डिजाइन तालिम सम्पन्न
काठमाडौं । स्केफ नेपालको पुल डिजाइन तालिम सम्पन्न भएको छ । सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल इन्जिनियरिङ फिर्म्स (स्केफ) नेपालले निर्माण व्यवसायी महासंघ र निर्माण व्यवसाय विकास परिषद्को सहयोगमा पुल डिजाइसम्बन्धी तालिम सम्पन्न भएको हो । स्वीस सरकारको प्राविधिक सहयोगमा सञ्चालित स्थानीय सडक तथा पुल सहयोग ईकाइ अन्तर्गतको मोटरेबल स्थानीय सडक तथा पुल आयोजनाको प्राविधिक सहयोगमा पाँच दिने पुल डिजाइन सम्बन्धी…
सम्पत्ती न्यूज
२७ जेष्ठ २०७९, शुक्रबार