‘एमडीएच’ र ‘एभरेष्ट’को मसलामा नेपालले लगायो रोक
काठमाडौँ । नेपालले भारतीय मसला निर्माता कम्पनीहरू ‘एमडीएच’ र ‘एभरेष्ट’ ब्रान्डका मसलाहरूमाथि रोक लगाएको छ । भारतमा उत्पादन हुने ‘एभरेस्ट’ र ‘एमडीएच’ ब्रान्डका केही प्याकेटबन्द मसलामा कीटनाशक रसायन ‘इथिलिन अक्साइड’ भेटिएपछि विभागले उपभोग, बिक्री वितरण र आयातमा प्रतिबन्ध लगाएको हो । यससँगै बिहीवार विभागका महानिर्देशक मतिना जोशी वैद्यको अध्यक्षतामा बसेको बैठकले ‘एमडीएच’ र ‘एभरेष्ट’ ब्रान्डका चार वटा मसलाहरूको आयात अनुमति…
सम्पत्ती न्यूज
४ जेष्ठ २०८१, शुक्रबार