५७ उपसचिवको पदस्थापन तथा सरुवा
४२ उपसचिवको पदस्थापन तथा सरुवा काठमाडौँ -सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ५७ जना उपसचिवहरूको पदस्थापन तथा सरुवा गरेको छ । मन्त्रालयले हालै बढुवा भएका २५ जनासहित विभिन्न मन्त्रालय, आयोग तथा कार्यालयमा कार्यरत नेपाल प्रशासन सेवा सामान्य प्रशासन समूह, राजपत्राङ्कित द्वितीय श्रेणी(उपसचिव)हरूको पदस्थापन तथा सरुवा गरेको हो । आइतबार साँझ मन्त्रालयमा बसेको सचिव स्तरीय बैठकले निर्णय गर्दै कर्मचारीहरूलाई सङ्घ, प्रदेश…
सम्पत्ती न्यूज
२० पुष २०७८, मंगलवार