६६ बच्चाको मृत्युपछि प्रयोगमा रोक लगाइएको औषधि नेपालमा पाइन्छ ?
काठमाडौं । भारतको मेडन फर्मास्युटिकल्स कम्पनीले उत्पादन गरेको बच्चालाई खुवाउने रुघाखोकीको औषधिको सेवनका कारण ६६ बालबालिकाको मृत्यु भएको हुन सक्ने भन्दै ती औषधि सेवन नगर्न विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले विश्वव्यापी चेतावनी दिएका छन्। भारतीय कम्पनीले उत्पादन गरेको चार वटा ब्रान्डका कफ सिरपको सेवनपछि गाम्बियामा ६६ बालबालिकाको मृत्यु भएको छ। बालबालिकाको मृत्युपछि डब्लुएचओले ती औषधि प्रयोग नगर्न सुझाएको हो। डब्लुएचओले ‘प्रोम्याथेजिन…
सम्पत्ती न्यूज
२५ आश्विन २०७९, मंगलवार