बालाजु क्षेत्रमा यातायात मजदुरको उग्र प्रदर्शन
काठमाडौं । ट्राफिक नियम उल्लंघनमा गरिने कारबाही खुकुलो पार्न र बसपार्कबाहिरै माइक्रोबस पार्किङ दिन माग गर्दै यातायात मजदुरले सोमबार अपराह्नदेखि रातिसम्म बालाजु क्षेत्रमा उग्र प्रदर्शन गरेका छन् । बुधबारदेखि सार्वजनिक यातायात ठप्प पार्ने पूर्वघोषित कार्यक्रम सार्वजनिक गर्न बालाजु जम्मा भएका मजदुर र नयाँ बसपार्क सञ्चालनको ठेक्का लिएको ल्होत्से बहुउद्देश्यीय प्रालि कर्मचारीबीच पार्किङको विषयमा झडप भएपछि प्रहरीले नियन्त्रणको प्रयास गर्दा प्रदर्शन झन्…
सम्पत्ती न्यूज
२ फाल्गुन २०७९, मंगलवार