बीमा दाबी भुक्तानी सहज बनाउनु पर्ने माग
प्रतिनिधि सभाको बैठकमा सांसदहरुले बीमा दाबी भुक्तानी सहज बनाउनु पर्ने माग गरेको छ । बीमा विद्येयक माथि छलफलमा सहभागी भएका सांसदहरुले दाबी भुक्तानी सहज बनाउनु पर्ने बताएका छन् । सांसद अमललाल मोदीले बीमा दाबी भुक्तानीमा ढिलाई हुने गरेको बताउँदै दाबी भुक्तानी सहज बनाउन आग्रह गरेको छ तर बीमा दाबी भुक्तानी सहज छैन । यस विषयमा निमयन निकाय पनि मौन बसेको…
सम्पत्ती न्यूज
२९ श्रावण २०७९, आईतवार