होटलमा २१ वर्षीया युवती । मृत फेला
२६ असार । बुटवलको गोलपार्कस्थित एक होटेलमा एक पुरुषसँगै बास बसेकी युवती मृत फेला परेकी छन् । पूर्वी पाल्पाली गाल्धाली होटेलमा असार २४ गते राति बास बसेकी २१ वर्षीय सदीक्षा गुरुङ कोठामा झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।मृतक गुरुङ बुटवल वडानंम्बर २ की बासिन्दा भएको प्रहरीले जनाएका छन् । होटेलको कोठा नंं १०५ मा बस्ने सदीक्षा नै आएर रुम बुक…
सम्पत्ती न्यूज
२६ असार २०७९, आईतवार