कैदीलाई त्रिपालमुनि राख्नु परेपछि
भरतपुर कारागारमा कैदीबन्दी सुत्ने ठाउँ नपाए पछि त्रिपालमुनि राख्नु परेपछि उनीहरुलाई स्थानान्तरण गरिएका छन् । क्षमताभन्दा बढी सङ्ख्यामा कैदीबन्दी रहेपछि उनीहरुलाई स्थानान्तरण गरिएको छ । कारागारका प्रमुख कमलप्रसाद आचार्यका अनुसार २८० जनाको क्षमता रहेको कारागारमा ७६५ कैदीबन्दी रहेका थिए । तीमध्ये दुई आश्रित बालिका छन् । कारागारभित्र नअटेपछि उनीहरुलाई बरण्डामा त्रिपाल टाँगेर राखिएको थियो । आचार्यका अनुसार निकै कठिन भएपछि…
सम्पत्ती न्यूज
२९ श्रावण २०७९, आईतवार