image

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा प्रा डा.विश्वराज जोशी

मकवानपुर। मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा प्रा डा.विश्वराज जोशीलाई नियुक्त भएका छन् । वाग्मती प्रदेश मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले जोशीलाई उपकुलपतिमा नियुक्त गरेको हो। सरकारका प्रवक्ता कैलाशप्रसाद ढुङ्गेलले मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले प्रतिष्ठानको उपकुलपतिमा डा.जोशीलाई नियुक्त गरेको जानकारी दिए। त्यसैगरी बैठकले वैदेशिक सहयोग प्राप्ति तथा कर छुटका लागि संघीय सरकारलाई सिफारिस गर्ने निर्णयसमेत गरेको छ। उक्त बैठकले…

सम्पत्ती न्यूज
१५ श्रावण २०७७, बिहीबार