बैंकबाट रकम चोरी गर्ने तीनजना रौतहटबाट पक्राउ
रौतहट १३ पुस। जिल्लाका विभिन्न बैंकमा सर्वसाधारणले जम्मा गरेको रकम बैंकबाट चोरी गर्ने गिरोहलाई रौतहट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौर नगरपालीका ४ का वर्ष २५ को जितेन्द्र गिरी , वडा ७ वर्ष ३७ को दिपेन्द्र कुमार साह र गुजरा नगरपालीका ६ घर भई हाल चन्द्रपुर नगरपालीका १० बस्ने बर्ष ४२ को राज कुमार साह रहेको एस्पी महेन्द्र…
सम्पत्ती न्यूज
१३ पुष २०८०, शुक्रबार