एमाले बागमती प्रदेश अधिवेशनकाे बन्दसत्र आजदेखि सुरु
काठमाडाैं । नेकपा एमालेको बागमती प्रदेश कमिटीको अधिवेशनको बन्दसत्र आजदेखि सुरु हुने भएको छ । प्रदेश अधिवेशनको सोमबार काठमाडौँको भृकुटीमण्डपमा उद्घाटन गरिएको थियो । प्रदेश अधिवेशनको बन्दसत्र प्रज्ञा प्रतिष्ठानको हल, कमलादीमा हुने बताइएको छ । बन्दसत्रमा हाल रहेको कमिटीका तर्फबाट राजनीतिक र सांगठनिक प्रतिवेदन पेस हुने बताइएको छ । प्रतिवेदनहरुमाथि छलफल भइ पास भएपछि नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ…
सम्पत्ती न्यूज
९ आश्विन २०८०, मंगलवार