ओलीमाथि र गृहसचिवसहितको राहदानी रोक्का र स्थान हदविरुद्ध सर्वोच्चमा रिट दर्ता
काठमाडौं । तत्कालीन प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखकलगायतको पासपोर्ट रोक्का गर्ने र उनीहरूलाई निश्चित स्थाबभन्दा बाहिर जान रोक लगाउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । अधिवक्ता डा. प्रेमराज सिलवालले प्रधानमन्त्री कार्यालय जेन-जी घटनासम्बन्धी जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोग र गृहमन्त्रालयसमेतलाई विपक्षी बनाइ रिट दर्ता गरेका हुन् । आयोगले ओली,…
सम्पत्ती न्यूज
१२ कार्तिक २०८२, मंगलवार