सेयर बजारमा सामान्य वृद्धि, कारोबार रकम घट्यो
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) मा सामान्य सुधार देखिएको छ। आज नेप्से परिसूचक ४.५९ अंकले बढेर २६४०.५४ विन्दुमा बन्द भएको छ। आज बजारमा तीव्र उतारचढाव देखिएको थियो । दिनको अधिकांश समय बजार नकारात्मक भए पनि अन्तिम समयको सुधारले बजारालाई बढाएको हो । बजार बढे पनि कारोबार रकम भने घटेको छ । अघिल्लो दिन ५…
सम्पत्ती न्यूज
२४ पुष २०८२, बिहीबार