प्रहरीका एसएसपी कार्यालयमा झुन्डिएको अवस्थामा
प्रहरीका एसएसपी कार्यालयमा झुन्डिएको अवस्थामा काठमाडौं-नेपाल प्रहरीका एसएसपी कार्यालयमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । संघीय प्रहरी कार्यालय, भैरहवाका कार्यरत नेपाल प्रहरीका एसएसपी सुशील कुमार यादब मृत अवस्थामा भेटिएका हुन् । प्रहरीले उनको परिवारलाई खबर गरेको छ । एसएसपी यादब त्यहाँ कार्यालय प्रमुखका रुपमा कार्यरत थिए । जिप्रका रुपन्देहीका डिएसपी नवरत्न पौडेल नेतृत्वको टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको…
सम्पत्ती न्यूज
९ पुष २०७८, शुक्रबार