सुनको मूल्यमा फेरि नयाँ कीर्तिमान कायम
काठमाडौं । आज नेपालमा सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम भएको छ । अन्तर्राष्ट्रिय बजारसमेतमा उकालो लागेको सुन आज प्रतितोला रु एक लाख ५३ हजार कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापवाला सुन प्रतितोला रु एक लाख ५३ हजारमा कारोबार हुने गरी निर्धारण भएको छ । मङ्गलबार प्रतितोला रु एक लाख ५२ हजार दुई सयमा कारोबार भएको…
सम्पत्ती न्यूज
५ भाद्र २०८१, बुधबार