प्रहरीका १६९ जना असई सईमा बढुवा सिफारिस (सूचीसहित)
काठमाडौं । नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) बाट प्रहरी नायब निरीक्षक (सई) मा बढुवा सिफारिस प्रकाशित भएको छ । प्रहरी प्रधान कार्यालयका बढुवा समितिका अनुसार १६९ असईहरु सईमा बढुवा सिफारिस भएका छन् । si_7194Download
सम्पत्ती न्यूज
९ जेष्ठ २०८१, बुधबार