सहकारी ठगीमा मुछिएका सांसदमाथि कारबाहीबारे बोल्न सत्तापक्षका सांसदलाई आग्रह: कांग्रेसका महामन्त्री गगन
काठमाडाैं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सहकारी ठगीमा मुछिएका सांसदमाथि कारबाहीबारे बोल्न सत्तापक्षका सांसदलाई आग्रह गरेका छन् । सहकारी ठगी प्रकरणमा नाम मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि पनि छानविन गर्नुपर्ने बताएका छन् । आफू सत्तापक्षमा रहँदा भुटानी शरणार्थी प्रकरणमा खुट्टा नकमाउन, सुन तस्करी छानबिनका लागि अयोग बनाउन र अख्तियारमा बयान दिएका मन्त्रीलाई घर पठाउन संसद्मा बोलेको उनले स्मरण गरे । सोमवार…
सम्पत्ती न्यूज
५ चैत्र २०८०, सोमबार