नेप्सेमा सामान्य अंकको गिरावटसंगै, कारोबार रकम पनि घट्यो
काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। गत साताको बुधबारदेखि ओरालो लागिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो। आज नेप्से ५.३१ अंकले घटेर दुई हजार ६१ दशमलव ७० विन्दुमा बन्द भएको हो । …
सम्पत्ती न्यूज
२१ माघ २०८०, आईतवार