प्रधानमन्त्रीलाई १५ महिनामा तेस्रोपटक विश्वासको मतः पक्षमा १५७, विपक्षमा ११०
काठमाडौं । सत्ता गठबन्धनमा आएको फेरबदलका कारण प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १५ महिनामा तेस्रोपटक प्रतिनिधि सभाबाट विश्वासको मत लिएका छन् । प्रधानमन्त्री दाहालले तेस्रोपटक विश्वासको मत पाएपछि पत्रकारहरूसँग उनले यस्तो बताएका हुन् । “तेस्रोपटक विश्वासको मत पाएँ,” उनले भने, “तीनपटक फरकफरक अनुभवसमेत प्राप्त गरेँ । एमाले, माओवादी, रास्वपा, जसपा, एकीकृत समाजवादीको पाँच दलीय गठबन्धनको बलमा उनले विश्वासको मत प्राप्त गरेका हुन् । प्रतिनिधिसभाको…
सम्पत्ती न्यूज
३० फाल्गुन २०८०, बुधबार