कुवेतमा सडक दुर्घटनामा परी मृत्यु भएका तीन नेपाली श्रमिकबारे श्रममन्त्रीकाे चासाे
काठमाडौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले कुवेतमा सडक दुर्घटनामा परी मृत्यु भएका तीन नेपाली श्रमिकबारे चासाे व्यक्त गरेका छन् । श्रममन्त्री अर्यालले तीन नेपालीकाे शव यथाशिघ्र नेपाल फर्काउने तयारी भइरहेको बताएका छन् । उनले मृतकका शोक सन्तप्त परिवारजनमा गहिरो सम्वेदना व्यक्त गर्दै मृतक श्रमिकको परिवारलाई पाउने राहत प्रक्रियाअघि बढाउन निर्देशन दिए । मृतक श्रमिकको शव नेपाल फर्काउनका…
सम्पत्ती न्यूज
१ चैत्र २०८०, बिहीबार