अहिलेको सरकार गफमा निकै अगाडि, परिणाममा निकै पछाडि : अध्यक्ष नेपाल
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले परिणाममुखी काम गर्न नसकेको टिप्पणी गरेका छन्। मंगलबार समाजवादी मोर्चा नेपालले काठमाडौंमा आयोजना गरेको विचार सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले वर्तमान सरकारले जनतामा कुनै आशा जगाउन नसकेको बताए। सरकारको कामबाट जनता निराश छन् । सरकार गफमा अगाडि छ, परिणाममा पछाडि छ,’ उनले समाजवादी मोर्चाको विचारसभामा भने, ‘०८४ को…
सम्पत्ती न्यूज
१५ माघ २०८१, मंगलवार