सेवाग्राहीसँग घुस लिएको आरोपमा नासु र खरिदार भ्रष्टाचार मुद्दामा दोषी ठहर
काठमाडौँ । भूमिसुधार तथा मालपोत कार्यालय इनरुवाका नासु सुदिप कटुवाल र खरिदार रमेश अधिकारी दोषी ठहर भएका छन् । सेवाग्राहीसँग घुस लिएको आरोप लागेका उनीहरूलाई विशेष अदालतले दोषी ठहर गर्दै जनही ७५ हजार रुपैयाँ जरिवाना र ४ महिना कैद सजाय सुनाएको छ । नायब सुब्बा कटुवाल र खरिदार अधिकारीले जग्गा नामसारी गरेवापत सेवाग्राहीसँग १ लाख ५० रुपैयाँ घुस मागेका थिए…
सम्पत्ती न्यूज
२ चैत्र २०८०, शुक्रबार