बाबुरामको पार्टी छोडेका नेताहरु ‘न यता, न उता’
विपुल अधिकारीकाठमाडौं । डा.बाबुराम भट्टराईको नेतृत्वमा रहेको नेपाल समाजवादी पार्टी (नेसपा)बाट अलग भएका नेताहरुको अहिले विचल्ली भएको छ । नेसपा फुटेर नेकपा (माओवादी केन्द्र)मा जानका लागि महिन्द्रराय यादव, गंगानारायण श्रेष्ठसहितका नेताहरूहरुले बाबुरामको पार्टी छोडेका थिए । न यता न उता भएका नेताहरुले चैत ३ मा माओवादीसँग एकता गर्न तयार भएर नेसपा छोडेका थिए । नेसपा छोडेर माओवादीसँग एकता गर्न प्रधानमन्त्री…
सम्पत्ती न्यूज
९ असार २०८१, शनिबार