नेप्से परिसूचक २१.१६ अंकले घट्यो
काठमाडौं । परिसूचक घटेपनि कारोबार रकम भने बढेका छन् । सेयर कारोबारको तेस्रो दिन मंगलबार नेप्से परिसूचक २१.१६ अंकले घटेर १९५१.८४ अंकमा आइपुगेका छन्। आइतबार नेप्से ६.६८ अंकले बढेकोमा सोमबार ४.२९ अंकले घटेको थियो। सोमबार २२४ कम्पनीको २४ लाख ४४ हजार ३४४ कित्ता सेयर ९० करोड ९९ लाख ४ हजार ७५१ रुपैयाँमा खरिदबिक्री भएको थियो। आज २२७ कम्पनीको ३२ लाख…
सम्पत्ती न्यूज
२१ भाद्र २०७९, मंगलवार