अबदेखि जग्गा धितो राखेर बैंकले ऋण नदिने
काठमाडौँ । जग्गा धितो राखेर अब देखि बैंक तथा वित्तीय संस्थाले ऋण नदिने भएको छ । बैंक तथा बित्तिय सस्थाले जग्गा धितोमा ऋण दिने काम सोमबारदेखि बन्द गरेको छ । कृषि र गैर कृषि क्षेत्रका रुपमा जग्गा वर्गीकरण नगरिएको जग्गा मालपोत कार्यालयले रोक्का गर्न नमानेपछि ग्राहकले जग्गा धितोमा ऋण लिन नपाएका हुन् । भूमि व्यवस्था तथा सहकारी गरिबी निवारण मन्त्रालयले…
सम्पत्ती न्यूज
३१ जेष्ठ २०७९, मंगलवार