एसईईमा सरकार फेल भयोः प्रदीप पौडेल (भिडिओ)
काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले एसईईमा सरकार फेल भएको आरोप लागाएका छन् । आज बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले ५२ प्रतिशत विद्यार्थी नभई सरकार फेल भएको आरोप लाएका हुन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सरकारले २ लाख ४२ हजार ३१३ विद्यार्थीलाई अयोग्य भन्दै उच्च शिक्षा अध्ययन गर्न मिल्दैन भन्न नपाउने उनको तर्क छ। उनले भने, ‘केही वर्षअघिसम्म एसएलसीमा…
सम्पत्ती न्यूज
१५ असार २०८१, शुक्रबार