मधेस प्रदेश लोक सेवा आयोगले ठूलो संख्यामा माग्यो कर्मचारी (विज्ञापनसहित)
काठमाडौँ । प्रदेश लोक सेवा आयोग मधेस प्रदेशले कर्मचारी नियुक्तिका लागि आवेदन आह्वान गरेको छ । प्रदेश निजामती सेवाको सहायक पाँचौं तह (अप्राविधिकरप्राविधिक) पदका लागि आवेदन खुलाइएको हो । प्रदेश निजामती सेवाका विभिन्न सेवा, समूह, उपसमूह तथा तहका रिक्त पदको खुला, समावेशी तथा अन्तर सेवा प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नुपर्ने भएकाले दरखास्त आह्वान गरिएको आयोगले जनाएको छ । न्यूनतम योग्यता पुगेका…
सम्पत्ती न्यूज
२९ मंसिर २०७९, बिहीबार