लयमा फर्कियो शेयर बजार, नेप्से २७ सय अंकमाथि उक्लियो, कारोबार रकम भने घट्यो
काठमाडौं । एक दिनको करेक्सनपछि शेयर बजारले पुन सुधारको लयमा फर्किएको छ । लगातार तीन दिन बढुदा ११० अंकले बढेको बजारमा मंगलबार करिब १७ अंकको करेक्सन आएको बजार बुधबार २३.८६ अंकले उकालो लागेको छ । अाज परिसूचक २३.८६ अंक बढेर २७००.०४ विन्दुमा पुगेको छ । नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ । मंगलबार ५ अर्ब ७९ करोडको…
सम्पत्ती न्यूज
१९ चैत्र २०८१, बुधबार