केपी शर्मा ओलीको पतन निश्चित भइसकेको छः माधवकुमार नेपाल
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहको अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको पतन निश्चित भइसकेको बताएका छन्। सुदूरपश्चिम प्रदेश कमिटीद्वारा आयोजित बृहत विरोधसभामा सम्बोधन गर्दै उनले भने, ‘केपी ओलीको पतन निश्चित भएको छ। ओलीका फुर्ति हावामा उडिसकेको छ ।’ निर्वाचन आयोगको पत्रपछि ओलीका म्यादी प्रहरी जस्ता केन्द्रीय सदस्यहरूको हिस्स बुढी खिस्स दाँत जस्तै भएको बताए ।अध्यक्ष नेपालले…
सम्पत्ती न्यूज
१८ माघ २०७७, आईतवार