सात लाख थान विद्युतीय राहदानी किन्ने सरकारको निर्णय
काठमाडौँ। सरकारले अन्तरिम अवधिका लाग हालकै आपूर्तिकर्तासँग सात लाख थान विद्युतीय राहदानी खरिद गर्ने निर्णय गरेको छ । सिंहदरबारमा शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ सम्झौता अनुसार राहदानी जारी नहुँदासम्मको अन्तरिम अवधिका लागि सात लाख थान विद्युतीय राहदानी हालको आपूर्तिकर्ता कम्पनीसँग भेरियसन आदेशबाट खरिद गर्न राहदानी बिभागलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो । राहदानीको अभाव देखिएपछि सरकारले सम्झौता रद्द भइसकेको…
सम्पत्ती न्यूज
६ मंसिर २०८२, शुक्रबार