न्यायाधीशहरु इजलासमा बस्न राजी
न्यायाधीशहरु इजलासमा बस्न राजी काठमाडौँ-सर्वोच्च अदालतका न्यायाधीशहरु शुक्रबार इजलासमा बस्ने भएका छन् । लामो समयदेखि ईजलास बहिष्कार गरि प्रधानन्यायाधीशको राजिनामा माग गरिरहेका न्यायाधीशहरु इजलासमा बस्ने भएका हुन् । बिहीबार सर्वोच्चको पूर्ण वैठकबाट नियमावली संशोधनको प्रस्ताव पारित भएपछि उनीहरु इजलासमा बस्न राजी भएका हुन् । न्यायाधीशहरुको माग अनुसार शुक्रबारका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले निवेदन, तामेली र बन्दी प्रत्यक्षीकरणका मुद्दा मात्रै पेसीमा…
सम्पत्ती न्यूज
३ मंसिर २०७८, शुक्रबार