आजबाट धरहरा चढ्न पाइने
काठमाडौं । २०७२ सालको भूकम्पले क्षतिग्रस्त धरहरा पुनर्निर्माण भएसँगै संविधान दिवसको अवसरमा आजदेखि सर्वसाधारणका लागि खुला गरिएको छ । सहरी विकास मन्त्रालयका अनुसार धरहराको ९८ प्रतिशत संरचना निर्माण सकिएको छ । पुनर्निर्माण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा सुरु भएको थियो र २०७८ साल वैशाख ११ मा उद्घाटन गरिएको थियो । निर्माण कार्य ढिला हुँदा छैटौँ पटक म्याद थपेर बल्ल…
सम्पत्ती न्यूज
३ आश्विन २०८१, बिहीबार