रवि लामिछाने ग्यालेक्सी टिभीबाट भए आउट, काठमाडौंबाट चुनाव लड्ने
काठमाडौं । रवि लामिछाने ग्यालेक्सी टिभीबाट आउट भएका छन् । लोकप्रिय सञ्चारकर्मी रवि लामिछाने आगामी संसदीय चुनावमा काठमाडौंबाट स्वतन्त्र उम्मेदवार बन्ने भएका छन् । उनी आजै ग्यालेक्सी टेलिभिजनबाट आउट भएका हुन् ।लामिछानेले काठमाडौंको कुन निर्वाचन क्षेत्रबाट लड्ने भन्ने चाहिँ अन्तिम टुंगो लागिसकेको छैन । तर, उनले ३ नम्बर क्षेत्र रोज्ने सम्भावना प्रवल रहेको स्रोतले बतायो । यद्यपि, निकटस्थहरूले १ नम्बर…
सम्पत्ती न्यूज
२ असार २०७९, बिहीबार