निजी विद्यालयले अनलाइन कक्षा सञ्चालनको शुल्क लिन पाउने
काठमाडौँ । सरकारले निजी विद्यालयहरुलाई अनलाइन कक्षा सञ्चालन गरेवापत शुल्क लिने बाटो खुल्ला गरेको छ ।शिक्षा मन्त्रालयले जारी गरेको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकामा निजी विद्यालयले पनि स्थानीय तहले स्वीकृत गरेको शुल्क लिन पाउने व्यवस्था गरेको हो । निर्देशिकामा भनिएको छ, ‘विद्यालयले लिन पाउने शुल्क प्रचलित कानूनको अधिनमा रही स्थानीय तहले स्वीकृत गर्नुपर्ने छ ।’ मन्त्रालयले असोज १ गतेदेखि विद्यार्थीको सिकाइ…
सम्पत्ती न्यूज
२६ भाद्र २०७७, शुक्रबार