केपि ओली गफाडी भैसके,‘बा’ भन्दिए पुग्छ: अध्यक्ष नेपाल
सल्यान-नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले एमालेका अध्यक्ष केपि ओली गफाडी मात्रै भएको बताउनुभएको छ । जनतालाई आश्वासन दिने तर जनभावना बिपरित काम गर्ने भएकाले ओली गफाडी नै भएको उहाँले बताउनुभएको हो । पार्टीको सल्यान जिल्ला कमिटीले शुक्रबार खलंगामा आयोजना गरेको जिल्ला स्तरीय अगुवाकार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले ओलीकै अहमता…
सम्पत्ती न्यूज
९ पुष २०७८, शुक्रबार