अधिकृतमाथिको भ्रष्टाचार मुद्दामा प्रतिकुल बकपत्र गर्ने विरुद्ध मुद्दा दर्ता
अकाठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलाली चुरे गाउँपालिका वडा नं. ६ बस्ने प्रेम सिंह ठगुन्ना र गोदावरी नगरपालिका वडा नं. २ बस्ने किसन सिंह साउदविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । ठगुन्ना र साउदले प्रतिकूल बकपत्र गरेको भन्दै बिहीबार आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो । प्रतिवादी वरिष्ठ वन अधिकृत पूर्ण शंकर यादव भएको घुस मुद्दामा ती दुई…
सम्पत्ती न्यूज
२४ पुष २०८२, बिहीबार