१४ जना उपसचिव, ५७ अधिकृतको सरुवा (सूचीसहित)
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १४ जना उपसचिव र ५७ शाखा अधिकृतको सरुवा गरेको छ । मन्त्रालयले सोमबार विभिन्न निकायमा कार्यरत उपसचिव र शाखा अधिकृतहरूको सरुवा गरेको हो । मन्त्रालयले प्रशासनिक सेवा प्रभावकारी बनाउन तथा जनसरोकारका काममा गति दिन नियमित रूपमा सरुवा प्रक्रिया अघि बढाउँदै आएको छ। हेर्नुहोस् सूचि : saruwoDownload
सम्पत्ती न्यूज
२८ पुष २०८२, सोमबार