शहरी बिकाश मन्त्रालयमा मन्त्री झाक्रीको डोजर अभियान
शहरी बिकाश मन्त्रालयमा मन्त्री झाक्रीको डोजर अभियान काठमाडौँ-संगठन संरचनामा आवद्ध भई ऐन नियम कानुनको निष्पक्ष कार्यान्वयन गरी देश र जनताको निरन्तर सेवा गर्ने कर्मचारिको पेशागत समुहलाई कर्मचारितन्त्र भनिन्छ । स्थायी सरकार मानिने कर्मचारी प्रशासन तटस्थ हुनुपर्छ भन्ने मान्यता छ । कसैको पक्ष नलिने, सरकार र आफ्नो कामप्रति वफादार रही काम गर्ने, नियम–कानुनको पालनामा विशेष भूमिका खेल्ने नै तटस्थ प्रशासन हो…
सम्पत्ती न्यूज
२ मंसिर २०७८, बिहीबार