अहिले अयोध्या र रामको होइन, कालापानी र लिपुलेकको चिन्ता गर्ने समय होः भीम रावल
काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका स्थायी समिति सदस्य भीम रावलले अहिलेको समय अयोध्या र रामको विषय नभई लिपुलेक र कालापानीको बिषयलाई ध्यानदिनुपर्ने समय भएको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अयोध्या विषयक अभिव्यक्तिमाथि प्रश्न उठाउँदै रावलले अहिलेको समय अयोध्याको भन्दा पनि कालापानी लिपुलेकको बारेमा चिन्ता गर्ने समय भएको बताएका हुन्। रावलले मंगलबार ट्वीट गर्दै भारतले मिचेका…
सम्पत्ती न्यूज
३० असार २०७७, मंगलवार