ओलीको व्यङ्ग्यः बुढेशकालमा ३ जना पूर्वप्रधानमन्त्री लौरो टेकेर हिँडिरहनु भएको छ
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन जना पूर्वप्रधानमन्त्री आफ्नो विरुद्ध देशभर ‘टुकुटुकु लौरो टेकेर’ हिँडिरहेको भन्दै व्यङ्ग्य गरेका छन् । बुढेशकालमा अर्थहीन ढंगले पूर्वप्रधानमन्त्रीहरु प्रचण्ड, माधव नेपाल र झलनाथ खनाल हिँडिरहेको उनको भनाइ थियो । ओलीको ‘प्रतिगामी कदम’ को विरोधमा प्रचण्ड–नेपाल समूहले देशभर अभियान सञ्चालन गरिरहेके बेला ओलीले यस्तो टिप्पणी गरेका हुन् । प्रचण्ड, नेपाल र खनालको नामै नलिइकन…
सम्पत्ती न्यूज
१८ माघ २०७७, आईतवार