ओली पक्षीय नव नियुक्त मन्त्रीको सथप ग्रहणमा सभामुख सापकोटा पुगेपछि…
काठमाडौँ । सभामुख अग्नि सापकोटा नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण समारोहमा सहभागी भएका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा शुक्रबार साँझ आयोजित सपथग्रहण समारोहमा सापकोटा उपस्थित थिए । सपथग्रहण हलमा अचानक सापकोटालाई देखेपछि उपस्थिहरुले कानेखुसी गरेका थिए । आवश्यक परामर्श र सरसल्लाह नगरेको भन्दै पछिल्लो समय सापकोटा लगातार संवैधानिक परिषद बैठकमा अनुपस्थित भएका थिए । सापकोटाको अनुपस्थितिलाई लिएर परिषद अध्यक्षसमेत रहेका प्रधानमन्त्री…
सम्पत्ती न्यूज
११ पुष २०७७, शनिबार