वीरगञ्ज क्षेत्रका उद्यमी व्यवसायीको समस्याप्रति सरकारको ध्यानाकर्षण
मुलुकको ठूलो औद्योगिक लगानी भएको तथा कूल राष्ट्रिय राजस्वको झण्डै ५० प्रतिशतको योगदान पुर्याउने वीरगञ्ज क्षेत्रमा रहेका समस्याको समाधानका लागि त्यहाँका उद्योगी व्यवसायीले सरकारको ध्यानाकर्षण गरेका छन् । वीरगञ्ज उद्योग वाणिज्य सङ्घले आज यहाँ पत्रकार सम्मेलन गरी वीरगञ्ज क्षेत्रका उद्यमी व्यवसायीको समस्या सिङ्गो निजी क्षेत्रको समस्याको रुपमा रहेकाले त्यसलाई आत्मसात् गर्दै र त्यसको समाधानका उपायसमेतको सुझाव कार्यान्वयन गराउन सरकारका विभिन्न…
सम्पत्ती न्यूज
११ चैत्र २०७८, शुक्रबार