नदी किनारमा थप २० मिटरको मापदण्डबारे अध्ययन गर्न कार्यदल गठन
काठमाडौं । सरकारले उपत्यकामा नदी किनारमा थप २० मिटरको मापदण्डबारे अध्ययन गर्न कार्यदल गठन गरेको छ । नदी किनारको थप २० मिटर क्षेत्रभित्र संरचना बनाउन नपाउने भनी सर्वोच्च अदालतको फैसलापछि काठमाडौं महानगरपालिकाले गरेको निर्णयबारे विवाद उत्पन्न भइरहेको बेला सरकारले अध्ययन कार्यदल गठन गरेको छ । सहरी विकास मन्त्रालयका सहसचिव पदमकुमार मैनालीको संयोजकत्वमा बनेको कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव यज्ञप्रसाद…
सम्पत्ती न्यूज
२० भाद्र २०८१, बिहीबार