भूकम्प पीडितलाई सरकारले ५० हजार रुपैयाँ दिने
काठमाडौं । सरकारले भूकम्पबाट घर पूर्ण रुपमा क्षतिभएका भूकम्प पीडितलाई तत्काल राहत स्वरुप ५० हजार रुपैयाँ दिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भूकम्प प्रभावित क्षेत्र बझाङको अवलोकन गरेका छन् । शुक्रबार नेपाली सेनाको हेलिकप्टरबाट उनी बझाङ गएका हुन् । भूकम्प प्रभावितको स्थिति बुझ्न बझाङ पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि उक्त रकम घोषणा…
सम्पत्ती न्यूज
१९ आश्विन २०८०, शुक्रबार